१४ बैशाख २०८१, शुक्रबार
Follow Us

शिक्षक बन्नका लागि आवेदन खुला

नेपालब्रिटेन डट कम्
३ असार २०७६, मंगलवार ०७:१७

काठमाडौं– शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रका लागि दरखास्त आह्वान गरेको छ ।
आयोगले एक सूचना जारी गर्दै प्राथमिक, निम्न माध्यामिक र माध्यामिक तहमा शिक्षण गर्न इच्छुकको लागि दरखास्त आह्वान गरिएको जनाइएको छ ।

योग्यता पुगेका उम्मेदवारले असार २ गतेदेखि असार २२ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर असार २९ गतेभित्र आवेदन दिन सकिनेछन।