६ बैशाख २०८१, बिहीबार
Follow Us

जीप कर्णाली नदीमा खस्यो, १५ जना वेपत्ता

नेपालब्रिटेन डट कम्
३ असार २०७६, मंगलवार १२:५५

काठमाडौं–कर्णाली नदीमा जीप खस्दा १५जना वेपत्ता भएका छन् ।
मंगलबार दिउँसो हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को खार्पुनाथबाट सदरमुकाम सीमकोट जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप स्थानीय याङ्चु भन्नेस्थानमा दुर्घटना भएर कर्णाली नदीमा खसेको हो ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी ढोलक ढकालले जीपमा १० जना बढी सवार रहेको जानकारी दिँदै गाडी र मान्छेको अवस्था थाहा हुन नसकेको जानकारी दिए ।