१५ चैत्र २०८०, बिहीबार
Follow Us

थपलिया मनार्थ पर्यटनदूत

नेपालब्रिटेन डट कम्
१२ कार्तिक २०७३, शुक्रबार १४:०२

लन्डन । नेपाल पर्यटन बोर्डले पश्चिम अस्टेलीयाको लागि अथिती सत्कार व्यवसायमा ख्याती कमायका युवा व्यवसायी निल थपलीयालाई पर्यटन प्रवर्द्धनका लागि मानार्थ पर्यटनदूत नियुक्त गरेको छ । वहा सन् १९९७देखी बिभीन्न देसमा रहदै हाल पश्चिम अस्टेलीयामा हुनुहुन्छ। झन्डै २०बर्ष देखि नेपाल बाहिर रहेर लामो अनुभव बोटलीसकेका थपलीया नेपाल र नेपालीको दुख सुखमा सधै साथ दिदै आउनुभयका छन् र अब झन् नेपालको पर्यटन विकासका लागि आफ्नो जिम्मेबारी बढेको बताउनु हुन्छ ।
सिग्गापुर, बेलायत वाँ अस्टेलीया जहाँ रहे पनि सामाजिक काममा सधै अग्रसर थपलीया आफ्नो रेस्टोरेन्ट बेबसाय माध्यमबाट नेपाल र नेपालीहरुको हितका लागि निरन्तर रुपमा सक्रिय भई काम गर्दै आउनु भयको छ, उहाँ भन्नु हुन्छ आफु यो पदमा नर्रहदा पनी सधै आफ्नो रेस्टोरेन्टमा आउने ग्राहाक लाई पहीला नेपाल जानको लागी सल्लाहा सुजाब र प्रोत्साहन दिन कहीले पछी नपर्ने थपलीया आफ्नो पहलमा भर्खरै मात्रै स्तानीय स्कुलबाट १०० जना बिध्याथ्री लाई नेपाल धुम्न पठायको थिय भन्नु हुन्न्छ ।
हप्तामा झन्डै ४-५ सय गोराहरु सग प्रतक्ष्य कुराकानी हुने र सधै उनीहरुलाई नेपाल घुम्नजान प्प्रोसाहन गरेको छु र मलाई लाग्छ रेस्टुरेन्ट बेबसाय नै ऐउटा यस्तो माध्यम हो जसले सबैभन्दा बडी नेपाल पर्यटन को बिकासमा टेवा पुग्दछ भन्नुहुन्न्छ! हाल तिन वटा रेस्टुरेन्ट बेबसाय चलाउदै १५-२० जना जती नेपालीलाई सात समुन्द्र पारी आयर पनी रोजगारी दिदै आउनु भयका थपलीया निकट भबीस्यमा अरु दुईचार वटा रेस्टोरेन्ट खोलेर नेपाल र नेपाली खानालाई अजै प्रोत्साहन गर्ने इच्छा छ भन्नु हुन्छ.नेपालमा चितवन घर भयका थपलीया दुई भाई छोरा र श्रीमतीको साथ हाल ब्राभाम भन्नी ठाउमा रहनुहुन्छ।
यो आफ्नो लागी अवसर र चुनौती दुईबटै हो भन्नुहुन्छ र अब झन् बडी जिम्मेबारी नेपाल पर्यटनबोड ले दियकोमा यसका लागी आफु एकलैले काम गर्ने नभई नेपाली समाज र समुदायहरुको साथ र सहयोग पाउने मा बिस्वास लियको छु भन्नुहुन्छ! थपलीया पश्चिम अस्टेलीया र नेपाल बीच पर्यटनको विकास र विस्तारका लागि आफुले उच्च स्तरीय पहल गर्ने बताउनु भएको छ ।
उहाँ भन्नुहुन्छ सामाजिक काममा सधै अग्रसर हुने भन्ने कुरा ऐउटा जेनेटीक जस्तै हुदो रहेछ, आफ्ना नेपालमा रहेका बुबा र ठुलो दाजुलाई सम्जदै भन्नुहुन्छ उहाहरुबाट महीले धेरै पाठ सिक्ने मौका पाय र अहीले त अजै भन्नु पर्दा मेरो भाई राज थपलीया जो पश्चिम अस्टेलीयामा समाजीक कामको लागी सधै ऐउटा नमूना को रुपमा छ, बिगत केही बर्ष देखी NRNA को माध्यम बाट समाजीक काममा अग्ररज भुमीका खेल्दै आहीरहेको छ । अक्टोबर २०१६ देखि अक्टोबर २०१८ सम्म लागू हुने गरी थपलियालाई नेपाल पर्यटन बोर्डले २ वर्षका लागि पर्यटन दूत नियुक्त गरेको हो।