७ बैशाख २०८१, शुक्रबार
Follow Us

१५ सय सुरक्षाकर्मी परिचालन

नेपालब्रिटेन डट कम्
४ असार २०७६, बुधबार ०८:०२

गुठी विधेयकको विरोधमा राजधानीको माइतीघरमा गरिएको प्रदर्शनमा १५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ। सम्भावित झडपलाई मध्यनगर गर्दै पानीको फोहार समेत तैनाथीमा राखिएको छ। अहिले माइतीघरमा कुनै तनावको अवस्था छैन। शान्तिपूर्ण रुपमा प्रदर्शन भइरहेको छ ।