August 7, 2020
9:46 PM | 2:31 AM

१५ सय सुरक्षाकर्मी परिचालन

  19/06/2019 मा प्रकाशित

गुठी विधेयकको विरोधमा राजधानीको माइतीघरमा गरिएको प्रदर्शनमा १५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ। सम्भावित झडपलाई मध्यनगर गर्दै पानीको फोहार समेत तैनाथीमा राखिएको छ। अहिले माइतीघरमा कुनै तनावको अवस्था छैन। शान्तिपूर्ण रुपमा प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया