१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बिहीबार सुनको भाउ

नेपालब्रिटेन डट कम्
५ असार २०७६, बिहीबार १४:११

नेपाली बजारमा बिहीबार सुनको भाउ रु १००० ले बढेको छ ।बुधबार तोलामा ६३ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार बढेर ६४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ६३ हजार ७०० मा कारोबार भएको छ । यस्तै चाँदी तोलामा ७३० मा कारोबार भएको हो । बुधबार चाँदी तोलामा रु ७२० मा कारोबार भएको थियो ।