May 31, 2020
2:42 PM | 7:27 PM

अधिवक्ता चन्द्रप्रकाश भट्टराई समाजवादी पार्टी, नेपालमा प्रवेश

  22nd June 2019 मा प्रकाशित

काठमाडौं–अधिवक्ता चन्द्रप्रकाश भट्टराई समाजवादी पार्टी,नेपालमा प्रवेश गरेका छन् ।
नेकपा पार्टी परित्याग गर्दै उनी समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । उनलाई पार्टीका राष्ट्रिय परिषद् सदस्य डा बाबुराम भट्टराईले स्वागत गरेका थिए ।

नेकपाले अब नेपालको संघीयता,सुशासन,समृद्धि र समाजवादको कार्यभार पूरा गर्न सक्षम नरहेको ठहर सहित उनी समाजवादी पार्टीमा प्रवेश गरेको भट्टराईको दाबी छ ।

प्रतिक्रिया