७ बैशाख २०८१, शुक्रबार
Follow Us

वेलायतका लागि पूर्व राजदूत राणाको निधन

नेपालब्रिटेन डट कम्
८ असार २०७६, आईतवार १९:१८

लण्डन । वेलायतका लागि नेपाली पूर्वराजदुत प्रवल शम्सेर राणाको निधन भएको छ । राणाको शनिवार उनकै घरमा ह्दयघातका कारण निधन भएको बताएको छ ।

राणाले वेलायतको १७ औं राजदुतको रुपमा सन् २००३ देखी २००६ सम्म राजदुतको रुपमा सेवा गरेका थिए । राणाले नेपाली दूतावास लण्डन र नयाँ डिल्लीमा समेत प्रथम सचिवको रुपमा काम गरेका थिए ।