१५ चैत्र २०८०, बिहीबार
Follow Us

केटाहरु केटीको कुन बानी मन पराउँछन्

नेपालब्रिटेन डट कम्
८ असार २०७६, आईतवार १९:५१

धेरैजसो केटीहरु यो लाग्छकी केटाहरु केटीहरुको फिगर मन पर्छ । केटीहरु सोच्छन् सबभन्दा पहिला केटाहरुले आफ्नो शरिरलाई हेर्छन र त्यसलाई नै मन पराउँछन । तर, साँचो यो हैन् । केटाहरु केटीको अन्य आनीबानी मन पराउँछन केटीको शशिरलाई हैन् । अमेरिकाका युर्निभसिटी अफ नेब्रास्का– लिनकाँल्नका शोधकर्ताहरुले गरेको एक अध्यायनमा केटाहरु, केटीको फिगर मात्र देखेर आकर्षित हुदैनन् । केटाहरुले केटीको निम्न कुरा देखेर केटाहरु मन पराउँछन् ।
१. हेयर स्टायल : – कयौं केटाहरु ध्यान केटीको तौल र फिगरमा जादैन् । त्यसो हुदाँ केटीको राम्रो हेयर स्टाइललाई केटाहरुले मन पराउँछन् ।
२. चकचके बानी :– केटीहरु चकचके बानीको केटाहरु खुब ध्यान दिन्छन् । केटाहरुलाई केटीको यस बानीले पनि आक्रशित गरेको हुन्छ । जो आफ्नो साथीका साथ घुम्ने, एक्लै रहने केटीभन्दा मोजमस्ती गर्ने केटी खुब मन पर्छ ।
३. मुस्कराउने स्वाभावः – केटीहरु मुस्कुराउने बानी छ भने केटाहरु खुब मन पराउँछन् । अलि हाँसी मजाक गर्ने केटी पाए केटाहरु झन खुब मनपराउँछन् ।
४. सेक्सी लुक :– सेक्सी तबसम्म ठिक मान्छन केटाहरु धेरै अश्लिलता हुदैनन् । केटीहरुले धेरै भड्किला कपडा नलगाएका र प्रचलित मान्यता बिपरित रहेका केटीहरुलाई केटाहरु मन पराउँदैनन् ।
५. आत्मबिश्वासः – केटाहरु यस्ती केटी मन पराउँछन सले आफ्नो जीवनलाई नियन्त्रणमा राख्नसक्छ । दिलबाट नै बलियो आतमबिश्वास भएकी केटीलाई केटाहरु मन पराउँछन् ।