१४ बैशाख २०८१, शुक्रबार
Follow Us

डलरको खरिद

नेपालब्रिटेन डट कम्
९ असार २०७६, सोमबार ०७:५३

नेपाल राष्ट्र बैंकले आजका एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ९९ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ५९ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ ४२ पैसा र बिक्रिदर १४२ रुपैयाँ १९ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ३४ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ४० पैसा रहेको छ ।
एक युरोको खरिददर १२६ रुपैयाँ १७ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ ८५ पैसा रहेको छ ।