April 1, 2020

आजको सुनको भाउ

  24th June 2019 मा प्रकाशित

नेपाली बजारमा सोमबार तोलामा ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजाबी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भइरहेको छ।
यस्तै चाँदी तोलामा रु ७४० मा कारोबार भइरहेको छ।
अघिल्लो दिन पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया