१५ चैत्र २०८०, बिहीबार
Follow Us

राजधानीको सुकेधाराबाट विप्लवका कार्यकर्ता पक्राउ

नेपालब्रिटेन डट कम्
१० असार २०७६, मंगलवार ०७:३७

काठमाडौं– राजधानीको सुकेधाराबाट एक जना विप्लवका कार्यकर्ता पक्राउ परेका छन् ।
बा २ ज ३८१७ नम्बरको ट्याक्सीमा सवार भागीराज राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनी विप्लव समूहको प्रचार सामग्रीसहित पक्राउ परेको जनाइएको छ ।