१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रचण्ड र देउवाबीच किन भयो भेटवार्ता ?

नेपालब्रिटेन डट कम्
१३ असार २०७६, शुक्रबार ०७:०५

काठमाडौं– बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहेकै बेला नेकपा अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
राजधानीको समिट होटलमा प्रचण्ड र देउवाबीच भेटवार्ता भएको हो । भेटमा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने विषयमा छलफल हुनुका साथै अन्य समसामयिक विषयमा समेत छलफल भएको बताइएको छ ।