८ बैशाख २०८१, शनिबार
Follow Us

आइतबार सुनको भाउ स्थिर

नेपालब्रिटेन डट कम्
१५ असार २०७६, आईतवार ११:३६

काठमाडौं– साताको पहिलो दिन आइतबार सुनको भाउ स्थिर रहेको छ । आइतबार सुनको मूल्य तोलामा ६५ हजारमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भएको छ ।
यस्तै चाँदी आइतबार तोलामा रु ७३० मा कारोबार भइरहेको छ ।
साताको अन्तिम दिन पनि सुनचाँदीको यही मूल्यमा कारोबार भएको थियो ।