July 13, 2020
6:57 AM | 11:42 AM

आइतबार सुनको भाउ स्थिर

  30th June 2019 मा प्रकाशित

काठमाडौं– साताको पहिलो दिन आइतबार सुनको भाउ स्थिर रहेको छ । आइतबार सुनको मूल्य तोलामा ६५ हजारमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भएको छ ।
यस्तै चाँदी आइतबार तोलामा रु ७३० मा कारोबार भइरहेको छ ।
साताको अन्तिम दिन पनि सुनचाँदीको यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया