७ बैशाख २०८१, शुक्रबार
Follow Us

अमेरिकी डलरको खरिद दर

नेपालब्रिटेन डट कम्
१५ असार २०७६, आईतवार ११:३७

आज एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ १३ पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ रुपैयाँ रहेको छ ।
यस्तै युरो एकको खरिददर १२५ रुपैयाँ ३० पैसा र बिक्रीदर १२५ रुपैयाँ ९९, पाउण्ड एकको खरिददर १३९ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४० रुपैयाँ ४७ पैसा रहेको छ ।