१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भट्टराई रोपाईँ महोत्सवमा सहभागी

नेपालब्रिटेन डट कम्
१५ असार २०७६, आईतवार ११:४४

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई रोपाईँ महोत्सवमा सहभागी भएका छन् । भट्टराई आफ्नो गृहजिल्ला खोप्लाङमा आफ्नै खेतमा आयोजित रोपाईँ महोत्सवमा सहभागी भएका हुन् ।
रोपाईँमा सहभागी भट्टराई किसानसँगै रोपाईँ कार्यक्रममा सहभागी भएका छन् । भट्टराईले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको फोटोमा उनी खेतमा गोरु साउँदै गरेका देखिन्छन् भने कालो ह्याट, हाफ बाहुले कमिट र कट्टुमा उनी हिलाम्मे देखिन्छन् ।