१३ बैशाख २०८१, बिहीबार
Follow Us

दीपक मनाङे नेकपा प्रवेश

नेपालब्रिटेन डट कम्
१९ असार २०७६, बिहीबार ०६:०६

कास्की– विवादित पृष्ठभूमिका गण्डकी प्रदेशका सांसद दीपक मनाङ भनेर चिनिने राजीव गुरुङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
मनाङ ‘ख’ बाट स्वतन्त्र निर्वाचन लडेर प्रदेश सभा सदस्यमा विजयी भएका उनी बिहीबार पोखरामा आयोजित एक कार्यक्रमका बीच नेकपामा प्रवेश गरेका हुन् ।
उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीमा स्वागत गरे ।