१४ बैशाख २०८१, शुक्रबार
Follow Us

जेल जानुअघि पुर्व आईजिपी रमेश चन्द्र ठकुरीले यसरी गरे सुडान काण्डको पर्दाफास (भिडियो)

नेपालब्रिटेन डट कम्
२० असार २०७६, शुक्रबार ०७:३८

काठमाडौं । सुडान घोटालामा जेल चलान भएका पूर्व आईजिपी रमेशन्द्र ठकुरीले जेल चलान हुनु अगाडि पत्रकार ऋषि धमलासँग टेलिभिजनको लागि विशेष कुराकानी गरेका छन् । आफू यो प्रकरणमा निर्दोष भएको उनको दाबी छ ।