१५ बैशाख २०८१, शनिबार
Follow Us

सुनको भाउ घट्यो

नेपालब्रिटेन डट कम्
२२ असार २०७६, आईतवार ०७:१०

काठमाडौं– साताको पहिलो दिन आइतबार सुनको भाउ घट्यो । शुक्रबार तोलामा ६५ हजारमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार घटेर ६४ हजार ५०० मा कारोबार भएको छ ।
यस्तै तेजावी सुन ६४ हजार २०० कारोबार भएको छ।
यस्तै चाँदी आइतबार तोलामा रु ७२० मा कारोबार भएको छ । यसअघि चाँदी तोलामा ७३० मा कारोबार भएको थियो ।