१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आज सुनचाँदीको भाउ

नेपालब्रिटेन डट कम्
२३ असार २०७६, सोमबार ०८:१६

नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ६४ हजार ५०० मा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन ६४ हजार २०० मा कारोबार भएको छ।
यस्तै चाँदी तोलामा रु ७२० मा कारोबार भइरहेको छ। आइतबार सिन सुनचाँदी सोही मू्ल्यमा कारोबार भएको थियो ।