७ बैशाख २०८१, शुक्रबार
Follow Us

साताअघि नै भारतको दबाबमूलक पत्र (पत्रसहित)

नेपालब्रिटेन डट कम्
२४ असार २०७६, मंगलवार ०३:०३

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परीक्षण रोक्न भारतको कुनै दवाव नआएको दाबी गरेको ठीक एक साताअघि नै भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई ‘दबाबमूलक’ पत्र पठाएको खुलेको छ ।

नेकपा संसदीय दलको शनिबारको बैठकमा प्रधानमन्त्री ओलीले तरकारीमा विषादी परीक्षण नगर्नेसम्बन्धी कुनै पत्र नआएको दाबी गरेका थिए ।

जवकी काठमाडौंस्थित भारतीय दूतावासबाट परराष्ट्र मन्त्रालयलाई सम्बोधन गर्दै असार १४ को मितिमा पठाएको पत्र सोमबार सञ्चारमाध्यमहरुमा सार्वजनिक भएको छ। आजको कान्तिपुर दैनिकमा खबर छ ।