७ बैशाख २०८१, शुक्रबार
Follow Us

भोजपुरमा प्रहरी र बिप्लव समूहका कार्यकर्ता बीच दाहोरो भिडन्त

नेपालब्रिटेन डट कम्
२५ असार २०७६, बुधबार ०७:३४

भोजपुर । भोजपुरमा प्रहरी र बिप्लव समूहका कार्यकर्ता बीच दाहोरो भिडन्त भएको छ ।

भुजपुर सदरमुकाम स्थित हाटबजार नजिकै भएको भिडन्तमा विप्लव समुहका ओखलढुंगा इन्चार्ज निरकुमार राईको निधन भएको प्रहरी प्रवक्ता ९एसपी० रमेश थापाले जानकारि दिए ।

भिडन्तमा प्रहरी जवान सन्जिव राइको निधन भएको छ । प्रहरी जवान सामनाथ भट्टराई घाईते भएका छन् ।