११ बैशाख २०८१, मंगलवार
Follow Us

सुनको भाउ घट्यो

नेपालब्रिटेन डट कम्
२५ असार २०७६, बुधबार ०७:३७

काठमाडौं–बुधबार नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ६४ हजार ५०० मा कारोबार भएको सुनको भाउ बुधबार घटेर ६४ हजार ३०० मा कारोबार भएको हो ।
यस्तै तेजावी सुन बुधबार ६४ हजारमा कारोबार भएको छ ।
चाँदी भने अघिल्लो दिनकै मूल्य रु ७२० मा कारोबार भएको छ।