१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रदेश नं २ सरकारको मन्त्रीपरिषदको आपतकालीन बैठक सम्पन्न

नेपालब्रिटेन डट कम्
२८ असार २०७६, शनिबार ०८:१८

प्रदेश नं २ सरकारको मन्त्रीपरिषदको आपतकालीन बैठक विभिन्न निर्णयहरु सहित समपन्न भएको छ । बैठकले निम्नानुसारको निर्णय गरेको छ ।

१. बाढी पीडितको लागी प्रत्येक जिल्लामा राहतको लागी १० र १०लाख रुपैया, त्रिपाल, खाना लगायत समाग्री उपलब्ध गराउने ।
२. बाढी पहिरोबाट ज्यान गएकाहरुलाई क्षतिपुर्ति स्वरुप रु ३ र ३ लाख दिने ।
३. हेलिकप्टर, सेना, प्रहरी ,सशस्त्र प्रहरी लगायतलाई उद्दार कार्य र राहत कार्यमा जुटाउनका लागी संघ सरकारलाई आग्रह समेत गरेको छ ।