१३ बैशाख २०८१, बिहीबार
Follow Us

अविरल वर्षाका कारण ४८ जनाले ज्यान गुमाए

नेपालब्रिटेन डट कम्
२९ असार २०७६, आईतवार ०५:५९

अविरल वर्षाका कारण हालसम्म ४८ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार बिहानसम्म २१ महिला र २७ पुरुष गरी जम्मा ४८ जनाको मृत्यु भएको हो । यस्तै २५ जना घाइते भएकामा उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार ८ महिला र १६ पुरुष गरी जम्मा २४ जना वेपत्ता भएका छन् भने ११०४ जनाको जिवितै उद्दार गरिएको छ ।