१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आजको सुनको भाउ

नेपालब्रिटेन डट कम्
१ श्रावण २०७६, बुधबार ०७:२७

काठमाडौं–आर्थिक वर्ष २०७६–०७७ को पहिलो दिन बुधबार छापावाल सुनको भाउ तोलामा ६४ हजार ५०० मा कारोबार भएको छ ।
अघिल्लो आर्थिक वर्षको अन्तिम दिन पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।
यस्तै ताजावी सुन तोलामा ६४ हजार २०० मा कारोबार भएको छ ।
बुधबार चाँदी भने रु २० ले बढेको छ । बुधबार चाँदी तोलामा ७४५ रुपैयाँमा कराोबा भएको छ ।