१३ बैशाख २०८१, बिहीबार
Follow Us

कला लम्सालको मौलिक तिज गित “पातली” (भिडियो)

नेपालब्रिटेन डट कम्
१ श्रावण २०७६, बुधबार ०८:०९

काठमाडौँ । चर्चित गायिका कला लम्सालको तिज गित “पातली” सार्वजनिक भएको छ । गुरु पुर्णिमाको दिन “पातली” सार्वजनिक भएको हो । नेपाली हिन्दु नारीको बिशेष पर्व हरितालिका तिज लक्षित गित “पातली” नेपाली मौलिक संस्कृतिको महत्व बोकेको भएको गायिका लम्सालले बताउनुभयो

चर्चित सर्जक शिव हमालको लय तथा शब्दमा कला लम्सालकै युटुव च्यानलबाट सार्वजनिक भएको हो । गितमा चर्चित मोडल करिश्मा ढकाल र लम्साल लगाएतको छ । सुमधुर स्वरकी धनी लम्सालको स्वरमा सजिएको गितले नेपाली लोकसंस्कृतीको रक्षार्थ भुमिका खेल्ने अपेक्षा गरिएको छ ।