१६ चैत्र २०८०, शुक्रबार
Follow Us

‘फेसएप’बाट आफ्नो बुढ्यौली तस्बीर बनाउनु भयो ? फसिएला

नेपालब्रिटेन डट कम्
२ श्रावण २०७६, बिहीबार ०३:१९

बुढ्यौलीमा तपाईँ कस्तो देखिनु हुनेछ भन्ने तस्बिर देखाउने ‘फेसएप’ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
विभिन्न मुलुकमा धेरै प्रयोगकर्ताले यसको उपयोग गरिरहेका छन् ।
यो एप प्रयोग गरिसकेकाहरुको डेटा असुरक्षित भइसकेको विशेषज्ञहरुले बताएका छन् ।
अब प्रयोग नगर्न समेत उनीहरुले चेतावनी दिएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।