१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बाढी पीडित राहतको आसमा, मन्त्रीहरुले आकाशमा चक्कर लगाए

नेपालब्रिटेन डट कम्
२ श्रावण २०७६, बिहीबार ०३:३७

बाढी र डुबानले उठीबास लगाएको ६ दिनपछि निरीक्षणमा आएका मन्त्री र सांसदले आकाशबाट चक्कर लगाएका छन् ।
उनीहरु सरकारी अधिकारीसित मात्र ‘बिफिङ’ सुनेर संघीय राजधानी फर्किएका छन् ।
काठमाडौंबाट बुधबार सेनको हेलिकप्टरमा उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन र भौतिक दतथा यातायातमन्त्री रघुवीर महासेठ रौतहट आएका थिए । मन्त्रीहरुसँगै पूर्वप्रम माधव नेपाल, राजपा अध्यक्षमण्डलका अध्यक्ष अनिल झालगायतपनि थिए ।
खाली हात आएका उनीहरुले बाढी पीडित भेटेनन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।