१३ बैशाख २०८१, बिहीबार
Follow Us

आज सुनको भाउ

नेपालब्रिटेन डट कम्
२ श्रावण २०७६, बिहीबार ०७:२०

बिहीबार छापावाल सुनको भाउ तोलामा ६५ हजार मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुन तोलामा ६४ हजार ५०० मा कारोबार भएको थियो । यस्तै बिहिबार तेजावी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदी रु २० बढेर ७६५ पुगेको छ ।