August 11, 2020
4:58 PM | 9:43 PM

आज सुनको भाउ

  18/07/2019 मा प्रकाशित

बिहीबार छापावाल सुनको भाउ तोलामा ६५ हजार मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुन तोलामा ६४ हजार ५०० मा कारोबार भएको थियो । यस्तै बिहिबार तेजावी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदी रु २० बढेर ७६५ पुगेको छ ।

प्रतिक्रिया