१४ बैशाख २०८१, शुक्रबार
Follow Us

तीन वटा टाउको भएको बच्चीको जन्म

नेपालब्रिटेन डट कम्
४ श्रावण २०७६, शनिबार १२:२९

भारतको उत्तर प्रदेश राज्यमा तीन वटा टाउको भएको बच्चीको जन्म भएको छ
यो अनौठो जन्म जुलाई ११ मा उत्तर प्रदेशको इटाहा जिल्लाको एक प्राथमिक स्वास्थ केन्द्रमा भएको हो ।
बच्चीकी आमालाई गर्भ अघि प्रशव पीडा लामो समयसम्म भए पछि भएपछि उनलाई नजिकको अस्पताल भर्ना गरिएको थियो ।
जन्मेकी बच्चीको मुख्य टाउकोबाट दुई वटा अलग टाउकोजस्तो भाग देखिएको छ ।