१९ बैशाख २०८१, बुधबार
Follow Us

अमेरिकी डलरको खरिददर

नेपालब्रिटेन डट कम्
५ श्रावण २०७६, आईतवार १३:२३

आज एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ रुपैयाँ रहेको छ ।

यस्तै युरो एकको खरिददर १२३ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२४ रुपैयाँ ०५, पाउण्ड एकको खरिददर १३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३८ पैसा रहेको छ ।

यसैगरी कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १५ पैसा र बिक्रीदर ३० रुपैयाँ ३२ पैसा रहेको छ ।