August 11, 2020
4:37 PM | 9:22 PM

सुनको भाउ

  21/07/2019 मा प्रकाशित

साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा रु ५०० घटेर ६५ हजारमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन ६४ हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदी पनि अघिल्लो कारोबारको तुलनामा रु ५ घटेर तोलामा ७६५ मा कारोबार भइरहेको छ।

प्रतिक्रिया