१३ बैशाख २०८१, बिहीबार
Follow Us

सुनको भाउ

नेपालब्रिटेन डट कम्
५ श्रावण २०७६, आईतवार १३:२७

साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा रु ५०० घटेर ६५ हजारमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन ६४ हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदी पनि अघिल्लो कारोबारको तुलनामा रु ५ घटेर तोलामा ७६५ मा कारोबार भइरहेको छ।