८ बैशाख २०८१, शनिबार
Follow Us

क्षेत्री समाज बेल्जियमको शुभकामना साँझ सम्पन्न

नेपालब्रिटेन डट कम्
१८ कार्तिक २०७३, बिहीबार ०४:५२

ब्रसेल्स । ९ अक्टुबर को दिन बेल्जियम स्थित आन्तरपेन शहरमा शुभ कामना आदानप्रदान सहित् भब्य रुप मा मनाइयो । क्षेत्री समाज बेल्जियम आफ्नो स्थापना काल देखी मुलत नेपाली सस्कृतिक पर्ब लाई नेपाली बिच मनाउदै अाइरहेको छ ।
यस शुभ कामना तथा सस्कृतिक साँझ २ चरण् मा सु सम्पन्न भएको थियो । प्रथम चरण् को कार्यक्रम को अध्यक्षता समाज का अध्यक्ष् नगेन्द्र बस्नेत ले गर्नु भएको थियो भने यो कार्य क्रम को सन्चालन महसचिब यसोदा थापा ले गर्नु भएको थियो ।यस शुभ कामना समारोह मा समाज का पूर्व अध्यक्ष मोहन खत्री गैराअबाशिय महिला सह सम्योजक रजनी प्रधान, पर्यटन् दुत शिव बरुवाल लगायत् ले नेपाली समाज को अग्र गमन तथा असत माथि सत को बिजय को शुभकामना दिनु भएको थियो र यस् कार्यक्रम का बिशेष अतिथी गैराअबाशिय नेपाली समाज बेल्जियमका अध्यक्ष गंगाधर गौतमले नेपाली सास्कृतिक पर्बलाई नेपाली समुदाय बिच जिबितता दिन आफु सदा लगिपर्ने भन्दै सबै नेपाली लाई शुभकामना दिनु भएको थियो भने यस समरोह को प्रमुख अतिथी कार्य बाहाक राजादुत घनश्याम् भण्डारी ले नेपाली पर्ब ले मानसिक र शारीरिक तन्दुरुस्ती दिन्छ भन्दै नेपाली समाज बिच एकता एबम भात्रित्व को बिकास होस् भन्दै शुभ कामना दिनु भएको थियो र यस कार्यक्रम मा कार्यक्रम का सम्योजक रमेश कार्की ले स्वागत गर्नु भएको थियो भने समाज कि ८४ बर्शिय गौमती थापा बाट सबै लाई शुभ आशिर्बात् दिनु भएको थियो ।
क्षेत्री समाज बेल्जियम ले यहाँ स्थित बिभिन बिदा मा अग्रज ब्यक्ती लाई सम्मान गरेको थियो । सम्मानित हुने मा बेल्जियम को लागि नेपाली प्रयटन दुत शिव बरुवाल ; युरोपियन मोडेल नेपाली चेली योगिता थापा, बेल्जियम को राजनैतीक परीद्रिश्य मा नेपाली समुदाय बाट प्रबेशी खडक के.सी, सामाजिक अभियन्ता राजेन्द्र कार्की , नेपाली भाषा तथा कला प्रबर्धन मा सोफिया कार्की, नेपाली नायिका गरिमा पन्त, ग्राजुयट उतसब जङ थापा सुबेदी, गायन मा युरोप स्तरीय प्रतिस्पर्धा मा सफल हीना कार्की, निर्त्य मा दीपिका के.सी, एडिना केसी, रोशनि केसी, जेनी कुँवर, सम्झना कार्की, तथा अतिथी गायक तुलसी शिबाकोटि लगायत् लाई नेपाली ढाका टोपी एबम पछ्यौरि तथा सम्मान पत्र दिएर सम्मान गरिएको थियो । प्रथम चरण् को शुभ कामना सभा लाई अध्यक्ष नगेन्द्र बस्नेत ले समापन गर्दै सम्पूर्ण संघ सस्था तथा आमन्त्रित पाहुना हरु लाई एबम उपस्थित सबै लाई धन्यबात् दिदै अहिले सम्म आर्थिक एबम अन्य सहयोगि लाई बिशेष धन्यबात् दिनु भयो भने सम्पूर्ण नेपाली जो जहाँ भएपनी नेपाली सास्कृतिक एकता कयम गर्दै समाज निर्माण मा एकता बद्द हुन र सबै मा माता शक्ती ले सधैं सत मार्ग मा हिंड्ने प्रेरणा दिउन भन्दै शुभकामना सहित् समापन गर्नु भएको थियो ।
दोस्रो चरण् को सास्कृतिक साँझ को सन्चालन हीन कार्की ले गर्नु भएको थियो भने दसैं को उपलक्ष्य मा आयोजित भोजन सहित् दर्सक हरु सास्कृतिक साँझ मा रमाएका थिय । यस सांगीतिक साँझ मा यहाँ स्थित स्ठानिय कलाकार को जोडदार प्रस्तुती ले दर्शक मन्त्र मुग्ध भएका थिय , भने यो निर्त्य मा सम्पदा न्यौपाने, मिकिशा के.सी, रोहन केसी, दीपिका केसी, सम्झना केसी, एदिना केसी, बिकास केसी, सरिना पौडेल तथा मोडेल योगीत थापा को प्रस्तुती ले साँझ लाई पुरै रमाइलो माहोल बनएको थियो भने यो कार्यक्रम का सम्योजक रमेश कार्की को प्रस्तुती ले पुरै माहोल लाई ततएको थियो भने उहा लाई निर्त्य लाई दर्सक ले दोहराउन वाध्य परेका थिय । यस सांगीतिक साँझ मा दिपएन्द के.सी को शास्त्रीय गायन ले मन्त्र मुग्ध परेको थियो भने अतिथी गायक तुलशी शिबाकोटि ले दर्शक लाई नचायका थिय । अन्त्य मा सम्पूर्ण कलाकार लाई प्रमाण पत्र सहित् कार्यक्रम को समापन गरिएको थियो ।