१३ बैशाख २०८१, बिहीबार
Follow Us

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी विवादमा

नेपालब्रिटेन डट कम्
७ श्रावण २०७६, मंगलवार ०५:४१

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी इन्डोनेशियाको बालीको एक समुन्द्री किनारमा प्रेमी देवाङ्कस राणासँग देखिइन् । त्यहाँ खिचाएको रोमान्सका केही तस्बिरका कारण उनको आलोचना भइरहेको छ ।
रातो बिकनी लगाएको सार्वजनिक केही तस्बिरमा प्रेमी देवाङ्कसले उनको ओठ, छाती र कम्मरको पछाडिको भाग चुमेका छन् । यो तस्बिर सार्वजनिक भएपछि सामाजिक उनलाई उनलाई आलोचना देखि ट्रोल बनाएर उठाउनेसम्मका क्रियाकलाप भएका छन् ।
केही दिन देखि लगातार भइरहेको आफ्नो आलोचनाको बिषयमा अभिनेत्री साम्राज्ञीले मुख खोलेकी छन् । उनले सामाजिक संजाल स्टाग्रामको स्टोरी मार्फत ‘हात्ती चले बजार, कुत्ते घुके हजार’ पोस्ट गर्दै यसको जवाफ दिएकी छन् ।
उनले घुमाउरो पारामा आफुलाई आलोचना गर्ने माथी कुकुर घुक्दै जान्छ हात्ती लम्कदै जान्छ भनन खोजेकी हुन् ।