१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सुनको भाउ

नेपालब्रिटेन डट कम्
८ श्रावण २०७६, बुधबार ०७:२९

बुधबार नेपाली बजारमा छापावाल सुनको भाउ तोलामा ६५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भएको छ ।
यस्तै चाँदी बुधबार तोलामा ७७५ मा कारोबार भएको छ । यसअघि मंगलबार चाँदी तोलामा ७६५ मा कारोबार भएको थियो ।