February 21, 2020

सुनको भाउ

  24th July 2019 मा प्रकाशित

बुधबार नेपाली बजारमा छापावाल सुनको भाउ तोलामा ६५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भएको छ ।
यस्तै चाँदी बुधबार तोलामा ७७५ मा कारोबार भएको छ । यसअघि मंगलबार चाँदी तोलामा ७६५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया