१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाली क्रिकेट टोलीद्धारा मलेसिया पराजित

नेपालब्रिटेन डट कम्
८ श्रावण २०७६, बुधबार ०७:३०

काठमाडौं – कप्तान ज्ञानेन्द्र मल्लको उत्कृष्ट ब्याटिङ प्रेरित नेपाली क्रिकेट टोलीले मलेसियालाई पराजित गरेको छ ।

सिंगापुरस्थित इन्डियन एसोसियसन ग्राउण्डमा भएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य पछ्याएको नेपालले ७.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । नेपालका लागि ओपनिङ ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गर्दै मलेसिया ७ विकेटले पराजित गर्न सफल भयो ।