१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भारतका राष्ट्रपति पशुपतिनाथमा

नेपालब्रिटेन डट कम्
१८ कार्तिक २०७३, बिहीबार ०८:०६

नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जी बिहीबार आराध्यदेव पशुपतिनाथको विशेष पूजाअर्चना गर्नुहुँदै । राष्ट्रपति मुखर्जीले मन्दिर परिसरमा अवस्थित बासुकी मन्दिरका साथै गणेश, सूर्य, नारायण, भैरव, नवग्रहलगायत अन्य देवीदेवताको पनि पूजाअर्चना गर्नुभयो । तस्बिर : रत्न श्रेष्ठ, ।