१४ बैशाख २०८१, शुक्रबार
Follow Us

चीनका १५ विमानस्थलमा नेपालको पहुँच

नेपालब्रिटेन डट कम्
११ श्रावण २०७६, शनिबार ०२:२५

काठमाडौं–नेपाली वायुसेवाका लागि पूर्वनिर्धारित ७ वटा विमानस्थलमध्ये एउटा पनि प्रयोगमा नआइरहेका बेला चीनले नेपाललाई थप ८ वटा विमानस्थल प्रयोग गर्न अग्रिम सुविधा दिएको छ ।

थपिएका ८ वटा विमानस्थलको नाम तोकिएको छैन । बेइजिङमा दुई दिनसम्म चलेको नेपाल–चीन हवाई सेवा सम्झौता पुनरावलोकन बैठकपछि शुक्रबार जारी समझदारी (एमओयू) पत्रमा चिनीयाँ पक्षले नेपाल

एयरलाइन्सलाई बेइजिङ, संघाई, ह्लासा, ग्वाङझाउ, कुन्मिङ, छेन्द् र सिआनमा उठान भर्नुका साथै अन्य ८ वटा गन्तव्यमा आफैं स्वतन्त्रता दिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।