May 27, 2020
11:07 PM | 3:52 AM

अमेरिकी डलरको खरिददर

  28th July 2019 मा प्रकाशित

आज एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११० रुपैयाँ ५४ रुपैयाँ रहेको छ ।

यस्तै युरो एकको खरिददर १२२ रुपैयाँ ४० पैसा र बिक्रीदर १२३ रुपैयाँ ०७, पाउण्ड एकको खरिददर १३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४१ पैसा रहेको छ ।

प्रतिक्रिया