१२ बैशाख २०८१, बुधबार
Follow Us

आजको सुनको भाउ

नेपालब्रिटेन डट कम्
३० श्रावण २०७६, बिहीबार ०७:३३

आज सुन तोलामा ७१ हजार ५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन ७० हजार ३ सय रुपैयाँ रहेको सुन बिहिबार तोलामा १२ सय रुपैयाँले बढेको हो । यस्तै तेजाबी सुन ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर तोलामा ८४० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।