July 5, 2020
10:17 AM | 3:02 PM

आजको सुनको भाउ

  15th August 2019 मा प्रकाशित

आज सुन तोलामा ७१ हजार ५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन ७० हजार ३ सय रुपैयाँ रहेको सुन बिहिबार तोलामा १२ सय रुपैयाँले बढेको हो । यस्तै तेजाबी सुन ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर तोलामा ८४० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया