१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए यूकेका १३ हजार ६२९ मतदाता (अन्तिम नामावली सहित)

नेपालब्रिटेन डट कम्
३१ श्रावण २०७६, शुक्रबार ११:३३

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचनको लागि अन्तिम नामावली तयार भएको छ । निर्वाचन समितिका प्रवक्ता शिवजी श्रेष्ठका अनुसार समितिले १४ सेप्टम्वरको लागि कुल १३ हजार ६२९ मतदाता तय गरेको हा ।

सदस्यताको लागि २१४ आवेदन अस्वीकृत भएका छन् भने ४७ वटा ‘डुप्लिकेट’ पाइएको निर्वाचन समितिले जनाएको छ ।

सेप्टेम्बर १४ मा हुने एनआरएनए यूके निर्वाचनका लागि आईतवार उम्मेदवारी दर्ता लिने निर्वाचन समितिको तयारी छ ।