७ बैशाख २०८१, शुक्रबार
Follow Us

सुनको भाउ तोलामा ७१ हजार

नेपालब्रिटेन डट कम्
१ भाद्र २०७६, आईतवार ०६:२६

काठमाडौं– साताको पहिलो दिन आइतबार छापावाल सुनको भाउ तोलामा ७१ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावाल सुन तोलामा ७१ हजार ५०० मा कारोबार भएकोमा आइतबार घटेर ७१ हजारमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ७० हजार ७०० मा कारोबार भएको छ ।
चाँदी भने तोलामा रु ८३० मा कारोबार भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलामा ८४० मा कारोबार भएको थियो ।