७ बैशाख २०८१, शुक्रबार
Follow Us

आज कति छ सुनचाँदीको भाउ ?

नेपालब्रिटेन डट कम्
२ भाद्र २०७६, सोमबार ०८:११

काठमाडौं। सोमबार छापावाल सुनको भाउ ७१ हजारमा कारोबार भएको छ । आइतबार पनि सुनको भाउ यही मूल्यमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन ७० हजार ७०० मा कारोबार हुँदा चाँदी तोलामा रु ८३० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।