July 13, 2020
10:10 AM | 2:55 PM

आज कति छ सुनचाँदीको भाउ ?

  19th August 2019 मा प्रकाशित

काठमाडौं। सोमबार छापावाल सुनको भाउ ७१ हजारमा कारोबार भएको छ । आइतबार पनि सुनको भाउ यही मूल्यमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन ७० हजार ७०० मा कारोबार हुँदा चाँदी तोलामा रु ८३० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया