१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेकपा सचिवालय बैठक स्थगित

नेपालब्रिटेन डट कम्
३ भाद्र २०७६, मंगलवार ११:४२

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित भएको छ ।
मङ्गलबार दिउसो तीन बजेका लागि बोलाइएको बैठक पर्याप्त गृहकार्य नभएको भन्दै स्थगित गरिएको नेकपाले जनाएको छ ।