१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सुनको मूल्य बढ्यो

नेपालब्रिटेन डट कम्
४ भाद्र २०७६, बुधबार ०७:२२

काठमाडौं– बुधबार सुनचाँदीको भाउ बढेको छ। मंगलबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार रु ३०० ले बढेर ७१ हजार ३०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको मूल्य तोलामा ७१ हजारमा कारोबार भएको छ ।
यस्तै चाँदी पनि रु ५ ले बढेर बुधबार तोलामा रु ८३० मा कारोबार भएको महासंघले जनाएको छ ।