६ चैत्र २०८०, मंगलवार
Follow Us

पैतृक सम्पत्तिमा कुन देशमा कत्ति कर लाग्छ ?

नेपालब्रिटेन डट कम्
५ भाद्र २०७६, बिहीबार ११:५३

जापान पैतृक सम्पत्तिमा सबैभन्दा बढी कर लाग्ने देश हो । ट्याक्स फाउण्डेसनका अनुसार यहाँ ५५ प्रतिशतसम्म कर लाग्छ । दोस्रो बढी कर लाग्ने दक्षिण कोरिया हो । जहाँ पैतृक सम्पत्तिमा ५० प्रतिशत कर लाग्छ । युके, युएसमा ४० प्रतिशतसम्म कर लाग्छ ।
पैतृक सम्पत्तिमा सबैभन्दा बढी कर लाग्ने १५ देश
देश पैतृक सम्पत्तिमा लाग्ने कर ९५०
जापान ५५
दक्षिण कोरिया ५०
फ्रान्स ४५
संयूक्त अधिराज्य ९यूके० ४०
संयूक्त राज्य ९यूएस० ४०
स्पेन ३४
आयरल्याण्ड ३३
बेन्जियम ३०
जर्मनी ३०
चिली २५
ग्रिस २०
नेदरल्याण्ड २०
फिनल्याण्ड १९
डेनमार्क १५
आइसल्याण्ड १०