४ बैशाख २०८१, मंगलवार
Follow Us

उकालो लाग्यो युरो, कति छ अरु विदेशी मुद्राको विनिमयदर ?

नेपालब्रिटेन डट कम्
६ भाद्र २०७६, शुक्रबार ०६:०१

काठमाडौं– नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार शुक्रबार युरो एकको खरिददर १२६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १२७ रुपैयाँ ५८ पैसा रहेको छ । पछिल्लो दिनमा युरोको भाउ महंगिँदै गएको हो ।
यसअघि बिहीबार युरो एकको खरिददर १२६.७९ रुपैयाँ र बिक्रीदर १२७.४६ रुपैयाँ रहेको थियो ।
यस्तै अमेरिकी डलर एकको खरिददर ११४.६० र बिक्रीदर ११५.२० रुपैयाँ रहेको छ ।
पाउण्ड एकको खरिददर १३९.३२ रुपैयाँ र बिक्रीदर १४०.०५ रुपैयाँ रहेको छ।