७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए थाईल्यान्डको अध्यक्षमा आसाजित अवाले पुन: निर्वाचीत

नेपालब्रिटेन डट कम्
६ भाद्र २०७६, शुक्रबार ०६:०५

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) थाइल्यान्डको अध्यक्षमा आसाजित अवाले पुन निर्वाचीत हुनुभएको छ । आइल्यान्डको अधिवेशनलेअ आइसिसी सदस्यमा खगेन्द्र ढकाललाई निर्वाचीत गरेको छ ।

त्यस्तै, उपाध्यक्षमा महेन्द्र श्रेष्ठ, भवीन्द्र बस्नेत, शंकर अधिकारी, कान्छा गुरुगं, प्रेम दत्त डिनाई, महासचिवमा रवि महर्जन, सचिवमा श्रीहरि आचार्य, कोषाध्यक्षमा अतीस श्रेष्ठ, महिला सयोजकमा मेगा चन्द, युवा सयोजकमा सुवास थापा निर्वाचीत हुनुभएको छ । सदस्यहरुमा क्रमश निरज वैद्य, डिल्ली ज्ञवाली, राम किई, र सुरज भण्डारी निर्वाचीत हुनुभएको छ । साथै प्रवत्तामा बरुण अमात्य निर्वाचीत हुनुभएको छ ।