६ बैशाख २०८१, बिहीबार
Follow Us

रामदेवका सहयोगी नेपाली मूलका आचार्य बालकृष्णलाई हृदयघात

नेपालब्रिटेन डट कम्
६ भाद्र २०७६, शुक्रबार १८:५७

काठमाडौं–नेपाली मूलका पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई हृदयघात भएको छ। उनी चर्चित योगगुरु रामदेवका निकट सहयोगी समेत हुन् ।

भारतीय सञ्चार माध्यमका अनुसार उनलाई उपचारका लागि ऋषिकेशस्थित एम्समा भर्ना गरिएको छ ।
एम्सले आचार्य बालकृष्णलाई ‘हार्ट अट्याक’ भएको बताएको छ । उनको अवस्थाबारे थप जानकारी गराइएको छैन ।