१३ बैशाख २०८१, बिहीबार
Follow Us

एक वर्षमा साढे ३२ लाख ग्राहक थपिए

नेपालब्रिटेन डट कम्
८ भाद्र २०७६, आईतवार ०२:२८

काठमाडौं– गएको एक वर्षमा मुलुकभर थप ३२ लाख ग्राहकले मोबाइलमार्फत बैंकिङ सूचना लिन थालेका छन् ।
यो करीब ६४ प्रतिशतको वृद्धि हो । ०७५ असारमा ५० लाख ८६ हजार ग्राहकले मोबाइल बैंकिङ सुविधा लिएका थिए ।
०७६ असारमा आइपुग्दा यो संख्या बढेर ८३ लाख ४७ हजार पुगेको राष्ट्र बैंकको तथ्यांक छ । यो खबर कान्तिपुर दैनिकमा छापिएको छ ।